Khabar Dabali २० पुष २०८२ आईतवार | 4th January, 2026 Sun
Investment bank

कपनमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

सोलुखुम्बुका २५ वर्षीय पासाङ मिङ्मा शेर्पा, जो हाल कपनमै बस्दै आएका थिए, उनी सवार बा८१प ७३५ नम्बरको मोटरसाइकल गए राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कपन पैयुटार पानी फ्याक्ट्री नजिक सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए ।

उनीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको थियो तर उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम समानुपातिक बन्दसूची: कांग्रेस अगाडि, एमाले–नेकपा पकड क्षेत्रमै सीमित, रास्वपामा नयाँ समीकरण

काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...

डेल्सी रोड्रिगेज: भेनेजुएलाकी अन्तरिम राष्ट्रपति, मदुरो प्रशासनकी ‘आइरन लेडी’ र कम्युनिस्ट छापामारकी छोरी

काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...

रंगेलीको संसारी माई मन्दिरमा चोरी: मूर्ति, गरगहना र दान पेटिकाको नगद गायब

विराटनगर। मोरङको रंगेली नगरपालिका–स्थित प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। मन्दिरबाट देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दान पेटिकामा रहेको ...

नवलपरासीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको ग...

भेनेजुएला प्रकरणमा अमेरिकामाथि झलनाथको कडा प्रहारः यो प्रभुत्ववादी दादागिरी र राज्य आतंकवाद हो’

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिंस्रक सैन्य आक्रमण गरेको भन्दै तीव्र निन्दा गरेका छन्। ...

ताप्लेजुङकाे पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । पवित्र धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो। हिमपात भएस...

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: २ जनाको मृत्यु, ९ घाइते

रोल्पा। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घ...

अख्तियार प्रमुखसहित हाई प्रोफाइललाई धम्की दिने नेपाली नागरिक फिलिपिन्समा पक्राउ

काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उ...

झापा–५: केपी ओलीको उम्मेदवारी चुनौतीपूर्ण कि सुरक्षित ?

काठमाडौं । नेपाली राजनीतिको केन्द्रबिन्दु झापा–५ आगामी निर्वाचनको तयारीसँगै चर्चा र विश्लेषणको प्रमुख विषय बनेको छ। नेकपा ९एमाले० का अध्यक्ष तथा पूर...

ड्युटीमा रहेका प्रहरीलाई घिसारेर भाग्ने कार चालक पक्राउ

मकवानपुर । मादक पदार्थ सेवन (मापसे) जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। मादक पद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending