काठमाडौँ । नेकपा (एमाले) ले आगामी महाधिवेशनका तयारीबारे छलफल गर्न सचिवालय बैठक आह्वान गरेको छ। बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने कार्यक्रम तय गरिएको छ।
उक्त बैठकमा मंसिर २७, २८ र २९ गते हुने ११औँ महाधिवेशनका विविध तयारीका विषयमा समीक्षा र निर्णय हुने अपेक्षा गरिएको छ। यसअघि तय गरेका अनुसार, प्रतिनिधि चयन भने मंसिर १३ गते देशभर एकैदिन गर्ने तयारी छ।
यससँगै प्रतिनिधि सभा पुनर्स्थापनासम्बन्धी मुद्दा लिएर एमाले अदालत जाने तयारीमा समेत जुटेको छ। हिजो बसेको विघटित संसदीय दलको बैठकले अदालत जाने प्रक्रियाका लागि आवश्यक समन्वय र तयारीको जिम्मेवारी निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई दिएको छ।
भदौ २४ गते आन्दोलनकारीले पार्टी कार्यालयमा आगजनी गरेपछि एमालेले आफ्नो बैठकहरू केही समय अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित अस्थायी निवासमा गर्दै आएको थियो। आगलागीबाट क्षति पुगेको च्यासलस्थित पार्टी कार्यालयको पुनर्निर्माण अहिले तीव्र रूपमा भइरहेको र नियमित कामकाज त्यहींबाट सञ्चालन भइरहेको पार्टीले जनाएको छ।
बिहीबार बस्ने सचिवालय बैठक पनि कार्यालयमै राख्ने तयारी गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: