कास्की । पोखरा महानगर–३३ मा निर्माणाधीन २२ मेगावाटको सेतीखोला जलविद्युत् परियोजना अब दुई महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने तयारीमा पुगेको छ। पोखराभित्र हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनामा ड्याम तिकलाङमा, भने पावरहाउस पुँडीटारमा निर्माण गरिएको छ।
परियोजना २०७९ सालमा सुरु गरिएको हो र साढे तीन वर्षमा सक्ने लक्ष्य थियो। “भौतिक निर्माण लगभग सकिएको छ, अब प्रसारण लाइनको अवरोध हट्न बाँकी छ,” सेतीखोला हाइड्रोपावर लिमिटेडका निर्देशक दीपक बरालले बताए। प्रसारण लाइनमा देखिएका कानुनी–प्राविधिक अड्चन हटे माघमै उत्पादन सुरु गर्ने तयारी छ।
परियोजनाको प्राविधिक प्रगति
३,१०६ मिटर लामो सुरुङ निर्माण
१,२०० मिटर पेनस्टक पाइपमार्फत पानी झारिने
पावरहाउसमा ११–११ मेगावाटका दुई टर्बाइन जडान
राष्ट्रिय प्रसारण लाइनसम्म २ किमी ट्रान्समिसन लाइन तानिँदै
आवश्यक ५ फाउन्डेशनमध्ये ३ वटा जंगल क्षेत्र परेकाले ढिलाइ
अर्को आयोजना पनि सुरु हुने
सेतीखोला हाइड्रोबाट उत्पादन सुरु भएपछि ५ किलोमिटर तल ९.८ मेगावाटको अर्को परियोजना तत्काल सुरु गर्ने तयारी कम्पनीले गरेको छ।
लगानी संरचना
परियोजनामा वैदेशिक लगानीकर्ता Dolma Impact Fund नेतृत्वमा JICA, IMF, Swedfund, British International Investment, DFC, IFC लगायतका संस्थाहरूको लगानी रहेको कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: