काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज गोलभेँडा, च्याउ, बन्दासहितका केही तरकारीको मूल्य घटेको छ। तर, काउली, फर्सीसहितका कतिपय तरकारीको भाउ भने बढेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो नेपाली र भारतीय गोलभेँडा १०५, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ५०, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३५, लोकल बन्दा ५५, स्थानीय काउली ७५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८०, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १२५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६५, पाकेको फर्सी ३५, कन्य च्याउ २००, डल्ले च्याउ ३७६, कुरिलो ११०० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ८०, टनेलको सानो गोलभेँडाको औसत मूल्य ११०, रातो आलु ४७, सुकेको भारतीय प्याज ३१, लोकल गाँजर १३५, लोकल बन्दा ६५, स्थानीय काउली ६७, लाम्चो भन्टा ७५, डल्ले भन्टा ७५, तने बोडी १७५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १२५, लौका ७५, लोकल परबल ९५, डल्ले फर्सी ६१, पाकेको फर्सी ३५, कन्य च्याउ २१५, डल्ले च्याउ ३७५, कुरिलो १२५० र ब्रोकाउली १५० रुपैयाँ प्रतिकिलो थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: