काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्।
आयोगको सचिवालयले उपलब्ध गराएको लिखित धारणा अनुसार लेखकले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको दाबी गरेका छन्।
उनले भदौ २२ गते केन्द्रीय सुरक्षा समितिको बैठक बसेर ‘कुनै हताहती नहोस्’ भन्दै संयमता अपनाउन निर्देशन दिएको उल्लेख गरेका छन्। तर जेनजी आन्दोलनकारीको भेषमा आएका लोकतन्त्रविरोधी तत्त्वले जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको उनको जिकिर छ।
लेखकले आयोगलाई बुझाएको जवाफमा गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीकै हातमा हुने स्पष्ट पारेका छन्। गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको उनले दोहोर्याएका छन्।
राज्यका प्रमुख अङ्गहरूमाथि भएको आक्रमणलाई उनले लोकतन्त्र समाप्त पार्ने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भई नैतिकताको आधारमा तत्काल पदबाट राजीनामा दिएको पनि उनले स्मरण गराएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८२ - १४:००
रुकुमपश्चिम। रुकुमपश्चिमको मुसीकोट नगरपालिका–२ रातामाटा निवासी ५२ वर्षीय टेकबहादुर खड्का छैटौँ पटक निर्वाचन प्रहरीमा खटिएको छन् । वि.सं. २०५१ को मध्या...
फाल्गुन ३ गते, २०८२ - १३:४३
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ३ गते, २०८२ - १३:३३
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधि...
फाल्गुन ३ गते, २०८२ - १३:२०
गुल्मी। नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण स...
फाल्गुन ३ गते, २०८२ - १३:०८
काठमाडौँ। सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटका टेस्ट टोली वेस्ट इन्डिजलाई जितका लागि एक सय ३४ रनको सामान्य लक्ष...
फाल्गुन ३ गते, २०८२ - १२:५९
वासिङ्टन। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट आफू र मिशेल ओबामालाई बाँदरको रूपमा चित्रण गरिएको भिडियो सार्...
फाल्गुन ३ गते, २०८२ - १२:४९
किएभ। यूक्रेनका राष्ट्रपतिले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र सबैका लागि लाभ दायक’ हुने आशा व्यक्त गरेको छन् । उनले सबै पक्षले सकारात्मक र सहयोगी...
फाल्गुन ३ गते, २०८२ - १२:४२
विराटनगर। शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ। बा८च ६...
फाल्गुन ३ गते, २०८२ - १२:२९
पर्सा । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म...
फाल्गुन ३ गते, २०८२ - ११:३७
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...



प्रतिकृया लेख्नुहोस्: