Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

राप्रपाको समानुपातिक बन्दसूचीमा कोको परे ? हेर्नुहोस् सुची

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ।

राप्रपाले आदिवासी जनजाति क्लस्टरतर्फ पुरुष उम्मेदवारको पहिलो नम्बरमा तोरणबहादुर गुरुङलाई राखेको छ। दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहनकुमार श्रेष्ठ रहेका छन्।

आदिवासी जनजाति महिला तर्फ सरस्वती लामा पहिलो, विजयकला राई दोस्रो र सरस्वती थिङ तेस्रो नम्बरमा सूचीकृत छन्।

खस आर्य पुरुष तर्फको सूचीमा भरत गिरी पहिलो स्थानमा छन्। त्यसपछि क्रमश: पुष्पराज पुरुष, धर्मराज जोशी र ठाकुर शर्मा रहेका छन्।

खस आर्य महिला तर्फ खस्बु ओली पहिलो नम्बरमा रहेकी छन्। दोस्रो नम्बरमा स्वाती थापा र तेस्रो नम्बरमा देवकुमारी पराजुली रहेका छन्।

     

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ: सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा आध्यात्मिक चेतना जागृत गराउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको सन्देश प्रवाह गर्...

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

काठमाडौं । नेपाली सेना ले आफ्नो २६३औँ वार्षिकोत्सव आइतबार काठमाडौंको टुँडिखेल मा विविध कार्यक्रमका साथ मनाएको छ। महाशिवरात्रि पर्व तथा सेना दिवसको ...

सुनको मूल्य प्रतितोला २ हजार ३ सयले बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज छापावाल सुन...

टी–२० विश्वकप : नेपाल वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले अहिले टेस्ट टोली वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थिजत...

लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा अनिश्चितकालका लागि स्थगित

लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङबाट प्रदान हुँदै आएको राहदानी सेवा यही बिहीबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । राहदानी विवरण प्रविष्ट गर्ने र वित...

रौतहटमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । ...

६६ जिल्लाका लागि एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ सकियो

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।  ...

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन विशेष निर्देशन दिएको छन्।  महाशिवर...

म सुरुमा आगन्तुक भएँ, अब मधेशी परिवारको अंग बन्ने क्रम सुरु भयो: गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश झरेर चुनावी अभियान सुरु गर्दा आफू सुरुमा “आगन्तुकजस्तो” देखिएको भए पनि अहिले मधेशी परिवारको अंग बन्...

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सार्थक तुल्याउने एमालेको लक्ष्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सार्थक तुल्याउँदै स्वाधीन, समुन्नत र समाजवाद उन्मुख ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE