काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवादका विषयमा आफूनिकट नेताहरू तथा कार्यकर्तासँग छलफल गरेका छन्।
काठमाडौंमा शनिबार आयोजित अन्तरक्रियामा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेताहरू सहभागी थिए। विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको छलफलमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीभित्रको द्वन्द्वको समाधान र सुरक्षित अवतरणका उपायबारे विचार विमर्श गरिएको थियो।
केन्द्रीय कार्यसम्पादन समितिको निर्णय, महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशनको प्रस्ताव तथा आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा अघि बढ्ने विषयमा पनि छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
छलफलमा सहभागी नेताहरूले अनुशासन समितिबाट कारबाही मिनाहा पाएका नेताहरूलाई पूर्ववत् पदमा कायम राख्ने व्यवस्था गर्न पहल गर्न माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ११ गते, २०८३ - १४:५४
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...
बैशाख ११ गते, २०८३ - १४:३९
साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ
बैशाख ११ गते, २०८३ - १४:१७
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...
बैशाख ११ गते, २०८३ - १४:०१
काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...
बैशाख ११ गते, २०८३ - १३:१०
काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...
बैशाख ११ गते, २०८३ - १२:५४
विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्की सहितको टोलीले उक...
बैशाख ११ गते, २०८३ - १२:४०
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ ...
बैशाख ११ गते, २०८३ - १२:१८
काठमाडौँ। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै...
बैशाख ११ गते, २०८३ - ११:५६
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महा...
बैशाख ११ गते, २०८३ - ११:४४
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आ...


प्रतिकृया लेख्नुहोस्: