Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परियार पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्।

उनीविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराई ले जानकारी दिएका छन्।

यसैबीच सरकारले बागमती किनारामा बसोबास गर्ने सुकुमबासीलाई शुक्रबार बेलुकीसम्म स्थान खाली गर्न अनुरोध गरेपछि सुकुमबासी अगुवाहरू आन्दोलनको तयारीमा छन्। तर, परियारको पक्राउ उक्त विषयसँग सम्बन्धित नभएको एसपी भट्टराईले स्पष्ट पारेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

सुकुमवासीले रास्वपा कार्यालय अगाडि प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...

सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परियार पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...

विराटनगरमा फुटपाथ अतिक्रमण हटाउन अभियान सुरु

विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्की सहितको टोलीले उक...

ट्रम्पको ‘नरक’ पोष्टले भारत र अमेरिकाबिच चर्कियो कूटनीतिक विवाद

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सामाजिक सञ्जालमा गरिएको एक विवादास्पद अभिव्यक्तिले भारत-अमेरिका सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ ...

प्रेस काउन्सिलको ध्यानाकर्षण : आचारसंहिता उल्लंघनमा चेतावनी

काठमाडौँ। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै...

सुनचाँदीको मूल्य आज पनि ह्वात्तै घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महा...

नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब २० अर्ब निक्षेप संकलन गरिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आ...

थापाथलीका सुकुमवासी बस्ती खाली गर्न थाले, संरचना हटाउने तयारी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमवासीहरूले आफू बसेका घरहरू खाली गर्न थालेका छन्। सरकारले बस्तीका संरचना भत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending