Khabar Dabali २७ पुष २०८२ आईतवार | 11th January, 2026 Sun
Investment bank

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

खबरडबली संवाददाता

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्।

शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको नेता गणेश घिसिङले जानकारी दिए। उनका अनुसार उक्त निर्णयको औपचारिक घोषणा शनिबारै साँझ पत्रकार सम्मेलनमार्फत गरिनेछ।

यसअघि पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति भए पनि सहकार्य टुङ्गिएपछि अब दुवै पार्टी अलग–अलग रूपमा निर्वाचनमा जाने भएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको भाउ फेरि २ लाख ७० हजार नाघ्यो, चाँदी नयाँ रेकर्डमा

काठमाडौं । सुनको भाउ फेरि बढेर प्रतितोला २ लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ ह...

कांग्रेसको विशेष महाधिवेशनसँगै सम्भावित विवादबारे आयोगको पूर्वअध्ययन

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोगले सम्भावित विवाद समाधानसम्बन्धी विषयमा पूर्वअध्ययन थालेको छ। आयोग स्रोतका अन...

इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

काठमाडौँ । इन्डियन आइडलका विजेता गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको खबर आएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हृदयघात भएपछि उनलाई न...

सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको अठार महिनापछि दुई बस मध्य एउटा फेला

चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ ।  नदीमा खसेको अठार महिनापछि आज दुई...

३९ बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण

गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । चिसो अ...

विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ स...

भूमिहीन र अव्यवस्थित बसोवासीलाई निस्सा

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको स्थायी व्यवस्थापनका लागि जग्गाको  निस...

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेको छन् ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र...

रास्वपा सचिवालयमा रविको ब्रिफिङ: कुलमानले प्रत्येक दिन नयाँ नयाँ माग ल्याउनुभयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...

कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending