Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

एमालेले यी क्षेत्रमा टुंग्यायो उम्मेदवार, ओली टिमसँग भिडेका अधिकांशको टिकट होल्ड (सूचीसहित)

गुण्डा नाइके चक्रे मिलनलाई दियो टिकट

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू तय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि उम्मेदवारहरू तय गरेको हो।

एमालेले केही क्षेत्रमा पछि निर्णय गर्ने भन्दै अधिकांश क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।

त्यस क्रममा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट ुहोल्डु गरिएको छ।

बैठकले केही निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए पनि महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट होल्ड गरिएको हो।

ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल काठमाडौं-५ बाट चुनाव लड्दै आएका थिए। उनको क्षेत्रमा उम्मेदवार तोकिएको छैन। उपमहासचिव लेखराज भट्टका अनुसार काठमाडौं-५ मा अध्यक्ष ओलीले पछि निर्णय लिनेछन्।

त्यस्तै, काभ्रे-२ बाट चुनाव जितेका गोकुल बास्कोटा, ताप्लेजुङबाट जितेका योगेश भट्टराई, चितवन-१ बाट सुरेन्द्र पाण्डे र मोरङ(६ बाट विनोद ढकालको पनि टिकट होल्ड गरिएको छ।

महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट गोकुल र विनोद सचिवमा, योगेश उपमहासचिवमा र पाण्डे महासचिवमा उठेका थिए।

झापा-३ मा पनि एमालेले कुनै उम्मेदवार तोकेको छैन। उक्त क्षेत्रलाई एमालेले राप्रपासँगको तालमेलका लागि खाली राखेको एमाले स्रोतको भनाइ छ।

यसअघि अध्यक्ष ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुई पटक सहयोग गर्दै झापा-५ मा राप्रपाबाट आफूले सहयोग लिएका थिए।

कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुंगाना

कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपकप्रसाद भट्ट

अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी

बाजुरा
१. लालबहादुर थापा

डोटी
१. दीपक धामी

डडेल्धुरा
१. चक्र स्नेही

बझाङ
१. अफिलाल ओखेडा

बैतडी
१. दामोदर भण्डारी

दार्चुला
१. गणेशसिंह ठगुन्ना

सल्यान
१. गुलाबजंग शाह

रूकुम पश्चिम
१. नन्दराम देवकोटा

सुर्खेत
१. ध्रुवकुमार शाही
२. कुलमणि देवकोटा

कालिकोट
१. नागेन्द्र शाही

जुम्ला
१. शान्तिबहादुर महत

मुगु
१. पूर्णबहादुर रोकाया

जाजरकोट
१. डम्बर बहादुर सिंह

दैलेख
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीप्रसाद पोखरेल

हुम्ला
१. दल फडेरा

डोल्पा
१. लंक रोकाया

नवलपरासी

१. राम प्रसाद पाण्डे
२. भगवती प्रसाद यादव

रूपन्देही
१. बाँकी
२. बाँकी
३. वासुदेव घिमिरे
४. बाँकी
५. खिमलाल भट्टराई

पाल्पा
१. नारायण आचार्य
२. विष्णु पौडेल

कपिलवस्तु
१. विश्राम चौधरी
२. बाँकी
३. वीरेन्द्र प्रसाद कडौनिया

दाङ
१. बाँकी
२. बाँकी
३. घनश्याम पाण्डे

बाँके
१. सूर्य ढकाल
२. बाँकी
३. दलबहादुर सुनार

बर्दिया
१. शालिकराम अधिकारी
२. विमला विक

रूकुम पूर्व
१. बाँकी

रोल्पा
१. गोकुल घर्ती

प्युठान
१. सूर्य बहादुर थापा क्षेत्री

अर्घाखाँची
१. पिताम्बर भुसाल

गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट

नवलपुर
१. भागीरथ सापकोटा
२. तिल बहादुर महत क्षेत्री

गोरखा
१. आरसी लामिछाने
२. मिलन गुरूङ

लमजुङ
१. पृथ्वीसुब्बा गुरुङ

तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल

स्याङ्जा
१. मीनप्रसाद गुरूङ
२. खिमबहादुर थापा

म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ

कास्की
१. बैण बहादुर क्षेत्री
२. कृष्ण बहादुर थापा
३. दामोदर बैरागी

बागलुङ
१. हिरा केसी
२. मन्जु शर्मा चालिसे

मुस्ताङ
१. इन्द्रधारा विष्ट

मनाङ
१. पोल्देन गुरूङ

पर्वत
१. पदम गिरी

सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा

रामेछाप
१. माधव प्रसाद ढुंगेल

दोलखा
१. पार्वत गुरूङ

सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेर बहादुर तामाङ

काभ्रे
१. अमित लामा
२. बाँकी

धादिङ
१. भूमी त्रिपाठी
२. धन बहादुर घले

नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे

रसुवा
१. प्रेम बहादुर तामाङ

मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला

चितवन
१. कमलराज पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया

काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाल
३. रामेश्वर फुयाल
४. बाँकी
५. बाँकी
६. अमनकुमार मास्के
७. बाँकी
८. राजेश शाक्य
९. बाँकी
१०. विनोद श्रेष्ठ

भक्तपुर
१. सोमप्रसाद मिश्र
२. महेश बस्नेत

ललितपुर
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. बाँकी

सप्तरी
१. सुमनराज प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी

सिराहा
१. रामशंकर यादव
२. नविन कुमार यादव
३. लिलानाथ श्रेष्ठ
४. बिल्टु साह

धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली कुमारी महतो
४. रघुवीर महासेठ

महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. राम परीक्षण यादव
३. बाँकी
४. सरोज यादव

सर्लाही
१. बाँकी
२. बाँकी
३. हरि उप्रेती

रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी साह

बारा
१. अच्युत मैनाली
२. बलवीर प्रसाद चौधरी
३. ज्वाला कुमारी साह
४. कृष्ण (किसान) श्रेष्ठ

पर्सा
१. बाँकी
२. बाँकी
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी

ताप्लेजुङ
१. बाँकी

पाँचथर
१. अइन्द्रसुन्दर नेम्वाङ

इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ

झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. बाँकी
४. मनोज ताम्ली
५. केपी शर्मा ओली

संखुवासभा
१. बाँकी

धनकुटा
१. राजेन्द्र राई

तेह्रथुम
१. भानुभक्त ढकाल

भोजपुर
१. शेरधन राई

सुनसरी
१. सूर्य पन्दाक
२. बाँकी
३. भगवती चौधरी
४. जगदीश कुशियैत

मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप कुमार बगडिया (अग्रवाल)
३. दिलीप राई
४. जीवन घिमिरे
५. बाँकी
६. बाँकी

सोलुखुम्बु
१. कल्पना राई

ओखलढुंगा
१. अस्मिता थापा

उदयपुर
१. दुर्गा थापा स्वस्ती
२. अमर बहादुर रायमाझी

खोटाङ
१. देवविक्रम राई

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending