काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र पार्टीले सदस्यहरूलाई बहुमत सिट सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको छ।
पत्रमा भनिएको छ, 'देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ। अत: पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछु।'
नेताहरूका अनुसार यो अपिल पार्टीका ६ लाख ६३ हजार सदस्यहरू लाई पठाइएको छ। प्रचार विभाग संयोजक मीनबहादुर शाहीका अनुसार, “पार्टीको यो अपिल केवल सदस्यहरूका लागि होइन, आम मतदातालाई पनि लक्षित गरिएको हो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८२ - १४:१९
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्। आ...
माघ १२ गते, २०८२ - १४:००
काठमाडौँ। नेपाल चिकित्सक संघको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ । निर्वाचन आयोगले प्रदेश महासंको प्रदेश सभा एवम् निर्वाचन स्थगित ...
माघ १२ गते, २०८२ - १३:५३
प्युठान। मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती ...
माघ १२ गते, २०८२ - १३:२५
बारा। प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीर...
माघ १२ गते, २०८२ - १३:१७
काठमाडौँ । झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन्। उनी त्यहाँ विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने ...
माघ १२ गते, २०८२ - १३:०९
भोजपुर । डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपाल...
माघ १२ गते, २०८२ - १२:३०
काठमाडौँ । नेकपा एमालेले आफ्ना पार्टी सदस्यहरूलाई आगामी निर्वाचनमा सक्रिय हुन अपिल गर्दै पत्र पठाएको छ। पत्रमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर छ र ...
माघ १२ गते, २०८२ - १२:१६
काठमाडौँ । राष्ट्रिय सभाका सदस्य चयनका लागि मतदान देशभरका प्रदेश सदरमुकाममा जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका रा...
माघ १२ गते, २०८२ - १२:०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ अभियोग हटाउने महान्यायाध...
माघ १२ गते, २०८२ - ११:५१
काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा १२८ जनाले मतदान गरेका छन् । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहमा प्रमुख–अध्यक्ष तथा उपप्रम...




प्रतिकृया लेख्नुहोस्: