काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ। शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।
पुन: सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भविष्यमा नेपालमा यस्ता दु:खद् घटनाहरू दोहोरिन नदिन भगवानसँग प्रार्थना गरे। उनले देश र समाज राम्रो हुनैपर्नेमा जोड दिए।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी गरिएको घटनालाई दु:खद् बताउँदै गुरुङले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। उनले भने, “नेपालमा जे दुर्घटना भयो, त्यसको ठूलो भार भाटभटेनीले भोग्नुपर्यो। तर शून्य अवस्थामा पुगेको भाटभटेनी फेरि उठ्न सफल भएको छ।”
घटनाबाट ठूलो क्षति पुगे पनि भाटभटेनीले हिम्मत नहारेर पुन: सञ्चालनमा ल्याएको गुरुङको भनाइ थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - ११:५२
विराटनगर। सरकारले वैशाख ५ गतेबाट सुरु हुनुपर्ने नयाँ शैक्षिक सत्रलाई वैशाख २१ गते सार्ने निर्णय गरेपछि शैक्षिक क्षेत्रमा अन्योल र अव्यवस्थाको अवस्था स...
बैशाख ९ गते, २०८३ - ११:२३
काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...
बैशाख ९ गते, २०८३ - ११:२३
काठमाडौं । बुधबार सुन र चाँदीको भाउ घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो। अघिल्लो दिन प्रतितोला ३ लाख १ हजा...
बैशाख ९ गते, २०८३ - ११:०९
पश्चिम नवलपरासी। नेपाल सरकारले तयार गरेको स्थानीय तहको संख्या र सिमाना हेरफेरसम्बन्धी कार्यविधिको सन्दर्भमा बुधबार पश्चिम नवलपरासीको सरावल गाउँपालिकाम...
बैशाख ९ गते, २०८३ - १०:५१
खोटाङ। २०६७ सालमा गाउँमा विद्युत पुगेपछि खुशी भएका खोटाङको रावा बेसी गाउँपालिकाका नागरिकलाई अहिले सोही विद्युत सेवाले झन्झट बढाएको छ। सामुदायिक विद्यु...
बैशाख ९ गते, २०८३ - १०:३३
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन बुधबार विराटनगर जाने भएको छन्। निर्धारित...
बैशाख ९ गते, २०८३ - १०:२०
तनहुँ। नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीतिले तनहुँमा हुलाक सेवाको ...
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...


प्रतिकृया लेख्नुहोस्: