Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

कास्की– २ का नेपाली कांग्रेसका उम्मेदवार बास्तोला लडेर घाइते

खबरडबली संवाददाता

कास्की। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएको छन्। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलबारीमा सिँढीबाट चिप्लिएर हात फ्याक्चर भई घाइते भएको हो। 

उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको नेपाली काँग्रेसका नेताहरुले बताएको छन् । उपचारमा संलग्न चिकित्सककाअनुसार उनको देब्रे हात भाँचिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि कमी

काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २,६७२.३९ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक २६.०५ अंकले घटेको हो। ...

महोत्तरीमा पहिलो चरणमा आठ पालिकामा एचपिभी खोप लगाउन सुरु

महोत्तरी। महोत्तरी जिल्लाको आठ पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले जिल्लाको जले...

१ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जन...

भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो : प्रमुख आयुक्त राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताएको छन् । आयोगको...

झापामा मतदानस्थलको अनुगमन सुरु

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ ।  झापाका प्रमुख ज...

वीरगन्जमा अवैध गोदाममा छापा, तस्करको आक्रमणमा ३ सशस्त्र प्रहरी घाइते

वीरगन्ज । पर्सामा अवैध गोदाममा छापा मार्दा तस्कर समूहको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार ...

सनम हत्या एवं ३८ क्वीन्टल सुन तस्करी प्रकरण: मुख्य अभियुक्त गोरेलाई थप दश वर्ष कैद

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई थप १०...

ब्रिटिस गोर्खाका कार्य प्रशंसनीय - राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले गोर्खा विग्रेडको वार्षिक प्रत...

सुनसरी ४ का मतदाताको माग: बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म

इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, क...

कास्की– २ का नेपाली कांग्रेसका उम्मेदवार बास्तोला लडेर घाइते

कास्की। कास्की –२ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला लडेर घाइते भएको छन्। उहाँ निर्वाचन अभियानमा नागरिक भेटघाटको क्रममा पोखरा –११ फूलब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE