मुगु । कर्णालीका केही जिल्लामा मतपत्र पुगेता पनि हिमाली जिल्ला मुगुमा मतपत्र पुग्न अन्यौल देखिएको छ । आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुमा मतपत्र हाल सम्म नपुगेको हो । केन्द्रबाट मतपत्र कर्णाली प्रदेश सुर्खेतमा पुगिसकेको छ तर मुगु जिल्लामा भने कहिले पुग्छ अहिले सम्म एकिन जानकारी नभएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
उनका अनुसार मतपत्र हेलिकप्टर मार्फत ल्याउने तयारी रहेको छ । कर्णालीका मुगु , हुम्ला र डोल्पामा मतपत्र पुग्न सकेका छैनन् । निर्वाचनको समय आउन अब १५ दिन मात्र बाँकि छन् । प्रमुख जिल्ला अधिकारी खत्रीले दिएको जानकारी अनुसार यहि फागुन ८ गते देखि ९ गते सम्म पुग्छ कि भन्ने आँकलन गरिएको छ त्यसमा पनि यर्थात जानकारी नभएको बताए । बिगतका निर्वाचनमा पाठ्यपुस्तक भन्दा मतपत्र समयमै पुग्ने मुगु जिल्ला योे पटकको निर्वाचनमा अलि ढिलाई भएको देखिन्छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मुगुमा कुल मतदाता संख्या ३६ हजार ३१ जना रहेका छन् । जसमा महिला १७ हजार ४ सय ३३ र १८ हजार ५ सय ९८ पुरुष मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ६९ मतदान केन्द्र , ६७ मतदान स्थल र तोकिएको छ ।साथै मुगुमा अतिसंवेदनशिल ३० , संवेदनशिल १७ र सामान्य २२ वटा मतदान केन्द्र रहेका छन् ।
ती केन्द्रमा ५ सय भन्दा बढि कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुगुले जानकारी दिएको छ । कार्यालयका अनुसार मुगु जिल्लामा पहिलो पटक नमुनाका लागि छायाँक्षेत्र आवि तलितुम मतदान केन्द्रमा महिला मतदान अधिकृत सहित सबै महिला कर्मचारी खटाएको सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: