काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्।
सोमबार सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा उनको रास्वपा प्रवेशको जानकारी पार्टीकी सह–प्रवक्ता प्रतिभा रावलले दिइन्।
उनीसहित अन्य एमाले नेता र कार्यकर्ताहरू पनि रास्वपा प्रवेश गरेको पार्टीले दाबी गरेको छ।
रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ११ गते, २०८२ - १६:०२
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रत्येक मतदान बुथमा कम्तीमा ३० जना स्वयंसेव...
फाल्गुन ११ गते, २०८२ - १५:३६
हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका-७, डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको छन्। आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झु...
फाल्गुन ११ गते, २०८२ - १५:२६
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गर्दै दिएक...
फाल्गुन ११ गते, २०८२ - १५:१५
धादिङ। दुर्घटनाग्रस्त ग२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँप...
फाल्गुन ११ गते, २०८२ - १४:४५
काठमाडौं। नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छिन्। सोमबार सिरहाको गोलबजारमा आयोजित क...
फाल्गुन ११ गते, २०८२ - १४:३९
काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ व...
फाल्गुन ११ गते, २०८२ - १४:३२
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्नो निर्वाचन क्षेत्रको विकासका ला...
फाल्गुन ११ गते, २०८२ - १४:१९
रौतहट। रौतहट सदरमुकाम गौरमा लगाइएको कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समिति रौतहटको सोमबार बसेको बैठकले गौरमा जारी कर्फ्यु सोमबार बिहान १० बजेदेखि हटाइ...
फाल्गुन ११ गते, २०८२ - १४:०६
दाङ। दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको लु। २ ख. ३२७७ नम्बरको बस आज दुर्घटना हुँदा चार पुरुष र तीन महिला घ...
फाल्गुन ११ गते, २०८२ - १३:५६
काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओ...



प्रतिकृया लेख्नुहोस्: