Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

चुनावमा सीमा सिल भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागीलाई अवरोध नहुने

खबरडबली संवाददाता

जनकपुर  । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ ।

निर्वाचनलाई लक्षित गर्दै ७२ घण्टा अगावै नेपाल–भारत सीमा सिल गर्ने कानुनी प्रावधान रहे पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागी भारतीय साधुसन्त तथा श्रद्धालुहरूलाई घर फर्किन कुनै अवरोध नगर्ने निर्णय गरिएको हाे । 

सीमा बन्द गर्ने तयारीबारे चौतर्फी चासो र आवाज उठ्न थालेपछि धनुषा र महोत्तरीका जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सर्वदलीय बैठक बसेको थियो ।

बैठकले परिक्रमा सहभागीहरूलाई सीमा प्रहरीसँग आवश्यक समन्वय गरी सहज रूपमा स्वदेश फर्किने व्यवस्था मिलाउने निर्णय गरेको जनाएको छ । प्रशासनले निर्वाचनको सुरक्षालाई प्राथमिकता दिँदै धार्मिक आस्थासँग जोडिएका गतिविधिमा अनावश्यक अवरोध नहुने स्पष्ट पारेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ललितपुर–१: चुनावी रंगमंचमा त्रिपक्षीय भिडन्त

ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...

झापा–२ मा १८ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...

चुनावमा सीमा सिल भए पनि मिथिला माध्यमिकी परिक्रमामा सहभागीलाई अवरोध नहुने

जनकपुर  । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...

बिलबिजक बिनाका सामान बरामद

रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...

दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी

दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...

देश र संविधान आवश्यक परे कांग्रेस–एमालेसँग पनि संवाद हुन्छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...

विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर...

जापानी नागरिकलाई रिहा गर्न माग

काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रम...

निर्वाचन बिथोल्ने प्रयासरत ४२ जना पक्राउ, १४ जना अझै हिरासतमा

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा ...

स्वच्छ र निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउँछः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् ।  बुधबार पेरिसडाँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE