दाङ। प्रतिनिधि सभा सदस्यका लागि दाङको तीन वाटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रता कायम गरेको छ । सुरुवाती चरणदेखि अग्रता कायम गर्दै आएको दाङ निर्वाचन क्षेत्र नं. १ रास्पका उम्मेदवार देवराज पाठकले आफ्नो प्रतिस्पर्धीलाई धेरै पछाडि पार्दै फाराकिलो मतले अगाडि छन्। पाठकले ६ हजार १३४ मत प्राप्त गरेको छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १ हजार ७७८ मतसहित पछ्याइरहेको छन् ।
यस्तै नेकपा (एमाले) का उम्मेदवार रेवतीरमण शर्माले ७१६ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काउम्मेदवार मेटमणि चौधरीले ७६१ मत पाएको छन्। मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी, दाङ क्षेत्र नं. २ मा पनि रास्वाले लिड गरिरहेको छ । पछिल्लो अपडेट अनुसार रास्वपाका विपिन आचार्यले १ हजार २२५ मत प्राप्त गरेको छ भने नेकपा एमालेका महासचिव समेत रहेको शङ्कर पोखरेल भने दोस्रो स्थानमा छन् । उनले ५८४ मत पाउदा नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले ३७८ मत प्राप्त गरेको छन् ।
यस्तै, दाङ निर्वाचन क्षेत्र नं। ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कमल सुवेदीले अग्रता कायम राखेको छन्। पछिल्लो मतपरिणाम अनुसार ९९८ मतसहित सुवेदी अग्रस्थानमा रहेको छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ५५२ मतसहित पछ्याइरहेको छन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले २४३ मत प्राप्त गरेको छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर मास्कीले ७९ मत प्राप्त गरेको छन् । मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २९ गते, २०८२ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने भएको छ। पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्...
चैत्र २९ गते, २०८२ - १६:०१
काठमाडौं । दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र। ५२८१ नम्बरको का...
चैत्र २९ गते, २०८२ - १५:०६
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा ग्यास लिक भएर भएको आगलागीमा तीन जना घाइते भएका छन्। स्थानीय ठालुप्रसाद जैसीको घरमा भएको उक्त आगलागीब...
चैत्र २९ गते, २०८२ - १४:३६
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोएसियामा ज्यान गुमाएका सल्यानका एक युवकको शव दुई महिनापछि स्वदेश आइपुगेको छ । लामो पर्खाइ र जटिल कानुनी प्रक्रियाप...
चैत्र २९ गते, २०८२ - १४:३२
चितवन। गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको टोलीले स्वागत गरेको छ । शनिबार मध्यरात...
चैत्र २९ गते, २०८२ - १४:२०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको संस्थापनइतर पक्षले पुन: छलफल सुरु गरेको छ। निर्वाचनपछि रोकिएको आन्तरिक असन्तुष्ट समूहको बैठक...
चैत्र २९ गते, २०८२ - १४:०७
काठमाडौँ। भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारक...
चैत्र २९ गते, २०८२ - १३:५७
काठमाडौं । काठमाडौं महानगरपालिका ले आफ्ना कर्मचारीहरूका लागि सवारी साधन आलोपालो प्रयोग गर्ने ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। कार्यवा...
चैत्र २९ गते, २०८२ - १३:२५
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जर...
चैत्र २९ गते, २०८२ - १३:२०
काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको ठूलो सम्भावना रहेको बताएकी छन्। वनस्पति विभागको ६६औँ वार्षिको...


प्रतिकृया लेख्नुहोस्: