Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

खबरडबली संवाददाता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्।

पछिल्लो मतगणनाका अनुसार, अमरेश कुमार सिंहले २,८४७ मत प्राप्त गरेका छन्। उनका नजिक प्रतिस्पर्धी, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १,७१४ मत पाएका छन्। यसरी उनीहरूबीच १,१३३ मत को अग्रता रहेको छ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन्, जसले ४१० मत पाएका छन् भने चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत पाएका छन्।

हालको अवस्थामा रास्वपा उम्मेदवारको अग्रता स्पष्ट देखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, आजै फैसला आउने

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पो...

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ ।  सभाको आजको बैठकबाट ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य नि...

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौँ। सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवा...

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ '६': घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...

संसद्‌को अघिल्लो रोमा खाली भएपछि मनिष झाले भने- सदन चिया पसल वा चौतारी होइन

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...

गण्डकी प्रदेशका लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...

मूल्य वृद्धिका कारण विकास आयोजनाको काम प्रभावित

बनेपा। मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि...

सेयर बजारबारे अर्थमन्त्री वाग्लेको आश्वासन: नआत्तिनुहोस्, सुधारका काम अघि बढ्छन्”

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँ...

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। य...

जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ: एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending