सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान करिब ११ स् २० बजे किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको ९अस्थायी० म।प्र।०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
घाइते हुनेमा चालक कपुरकोट९४ किमुचौर निवासी ३८ बर्षिय टिकाराम राना , ७२ वर्षीय डिलबहादुर सुनार, ३८ बर्षिय सागर एरी , ४४ वर्षीय टोपबहादुर ऐरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने करिब ५२ वर्षीय सफि अहमद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
प्रहरीका अनुसार सुनार र अहमदको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ ।प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट आधारभूत अस्पताल लागिएको थियो ।
घाइतेमध्ये चार जनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १५:२५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले यो सरकार कामले बोल्ने भाषण कम गर्ने बताएको छन्। प्रतिनिधिसभाको ब...
चैत्र १९ गते, २०८२ - १५:१७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको प्रत...
चैत्र १९ गते, २०८२ - १५:०३
सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन
चैत्र १९ गते, २०८२ - १४:५६
काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको छ। यसअघि, अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेको थियो।...
चैत्र १९ गते, २०८२ - १४:५२
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक को पक्राउप्रति आपत्ति जना...
चैत्र १९ गते, २०८२ - १४:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्। पार...
चैत्र १९ गते, २०८२ - १४:३७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को बयान हाल अस्पतालमै लिन सुरु गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी...
चैत्र १९ गते, २०८२ - १४:३२
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ नेकपा एमालेले अवरोध गरेको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन ब...
चैत्र १९ गते, २०८२ - १४:२६
काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद्को पहिलो अधिवेशन बिहीबारबाट सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद...
चैत्र १९ गते, २०८२ - १३:५२
सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...


प्रतिकृया लेख्नुहोस्: