Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उपराष्ट्रपति यादव अस्वस्थ भएपछि अस्पताल भर्ना

खबरडबली संवाददाता

काठमाडौं । नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका छन्।

उनी सोमबार राति करिब ९ बजे अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। अस्पतालका निर्देशक डा। रत्नमणि गजुरेल का अनुसार उच्च रक्तचाप बढेपछि उनलाई अस्पताल ल्याइएको हो। साथै, पेटमा ग्यासको समस्या पनि देखिएको थियो।

‘राति सुत्ने समयमा असहज महसुस भएपछि अस्पताल ल्याइएको थियो। ल्याउँदा प्रेसर उच्च थियो,’ डा। गजुरेलले बताए।

हाल उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको छ। केही परीक्षणका रिपोर्टहरू सामान्य आएका छन् भने केही रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।

डा। गजुरेलको नेतृत्वमा कार्डियोलोजी टोली तथा पेटरोग विशेषज्ञहरू उपचारमा संलग्न छन्। यादवलाई अस्पतालको भीआईपी क्याबिन नम्बर ७०१ मा राखिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कामपाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्न...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई विज्ञ सदस्यको राजीनामा स्वीकृत

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष तथा दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्...

निसीखोलामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

बागलुङ। निसीखोला दोस्रो लघुजलविद्युत विद्युतगृह नहरमा मृत भेटिएकी महिला ५७ वर्षीय रेशम कुमारी शाही भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहाय...

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

ह्युस्टन। इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकाङ्क्षी उडान सम्पन्न गर्दै पृथ्...

महोत्तरीमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, तीन घाइते

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्‍वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलवार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते ...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा सोही बैंकमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । आज मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण...

पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। सरकारको यो निर्णयले इन्धनको मूल्यमा केही राहत ...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई उक्त पदमा नियुक्त गर...

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

काठमाडौँ। मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा म...

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ पाँचौं स्थानमा

काठमाडौं । संघीय मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर गरिएको छ। नयाँ व्यवस्था अनुसार यसअघि तेस्रो वरियतामा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending