समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ तथा टनेल गोलभेँडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो (लाम्चो) ४० रुपैयाँ, आलु रातो (गोलो) ३५ रुपैयाँ, आलु रातो (मुढे) ३३ रुपैयाँ तथा भारतीय सुकेको प्याज ४३ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, बन्दा ६० रुपैयाँ, काउली ८० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ तथा डल्लो भन्टा ७० रुपैयाँ निर्धारण गरिएको छ।
यसैगरी बोडी, सिमी तथा अन्य हरियो तरकारीको मूल्य ४० रुपैयाँदेखि २०० रुपैयाँ प्रतिकिलोसम्म कायम गरिएको छ। मटरकोसा २०० रुपैयाँ प्रतिकिलोमा सबैभन्दा महँगो तरकारीमध्ये एक रहेको छ।
सागसब्जीतर्फ रायो साग ६० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग ९०–९० रुपैयाँ तथा हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ। च्याउतर्फ कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३५० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ, मालभोग केरा २२० रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ तथा आँप (मालदह) ७० रुपैयाँ र आँप (दशहरी) १०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
त्यस्तै तरबुजा ५० रुपैयाँ, जुनार २२० रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, नासपाती १६० रुपैयाँ, मेवा ९० देखि १०० रुपैयाँ तथा लिची २५० देखि ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
मसलाजन्य तथा अन्य कृषिउपजतर्फ अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ, लसुन १८० देखि २२० रुपैयाँ तथा सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।
समितिले सार्वजनिक गरेको थोक मूल्यका आधारमा बजारमा खुद्रा मूल्य भने स्थान र मागअनुसार फरक हुन सक्ने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - २२:१९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका गणेश विक (नेपाली) प्रकरणमा काठमाडौं महानगरपालिकाले प्रारम्भिक रूपमा नगरप्रहरीबाट...
आषाढ़ २६ गते, २०८३ - २२:१५
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको घटनालाई लिएर गहिरो दुःख व्यक्त गर्दै राज्यका संयन्त्र नागरिक...
आषाढ़ २६ गते, २०८३ - २२:१३
काठमाडाैं । दक्षिणी स्पेनको अल्मेरिया क्षेत्रमा फैलिएको भीषण डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार प्रारम्भिक विवरणले मृतक...
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...



प्रतिकृया लेख्नुहोस्: