काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्।
जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटा बुद्ध एयरमार्फत आइतबार धनगढी पुगेका हुन्। यसअघि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार नै धनगढी पुगिसकेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलले शुक्रबार साँझ डा.केसीसँग टेलिफोनमा संवाद गरेका थिए। त्यसपछि वार्तामार्फत अनशनको सहमतिपूर्ण निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको जनाइएको छ।
धनगढी पुगेको सरकारी टोलीले आजै डा। केसीका प्रतिनिधिसँग वार्ता गर्ने तयारी गरेको छ। सरकारले संवादमार्फत डा। केसीको अनशनको सहमतिपूर्ण समाधान खोज्ने प्रयास गरिरहेको छ।
यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहअनुसार सेती प्रादेशिक अस्पतालमा भर्ना गरी चिकित्सकीय निगरानीमा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १० गते, २०८३ - १२:५५
हेटौँडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जि...
श्रावण १० गते, २०८३ - १२:२०
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई नेपालको आर्थिक विकास र समृद्धिमा साझेदार बन्न मातृभूमिमा लगानी गर्न आग्रह गरेको छन्। ...
श्रावण १० गते, २०८३ - ११:५९
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको छ। उनी शनिबार भारत जाने तयारीमा रहे पनि भ्रमण आइतबारका लागि सारिएको ...
श्रावण १० गते, २०८३ - ११:३८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ ।गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ६०० र चाँदी ६० ले बढेको हो । नेपाल सुनचाँदी व...
श्रावण १० गते, २०८३ - ११:१३
सुर्खेत। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो । प्रदेश प्रमुखको कार्...
श्रावण १० गते, २०८३ - १०:४५
काठमाडौं। धनगढीमा सत्याग्रहरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारी टोलीका थप दुई सदस्य धनगढी पुगेका छन्। जे.पी.अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्...
श्रावण १० गते, २०८३ - १०:३८
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको रहस्...
श्रावण १० गते, २०८३ - १०:२५
बागलुङ। घाँस काट्ने क्रममा भीरबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ सुर्तिबाङमा शनिवार दिउसो घाँस काट्ने क्रममा ल...
श्रावण ९ गते, २०८३ - १७:०८
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिकामा पार्किङ गरिएको विद्युतीय कारभित्र एक महिलाको जलेको अवस्थामा शव फेला परेको छ। घटनाबारे प्रहरीले गम्भीर अनुसन...
श्रावण ९ गते, २०८३ - १७:०१
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा आफ...



प्रतिकृया लेख्नुहोस्: