Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB
अन्तराट्रिय

भारतको दिल्लीका अक्सिजनसहितका ०.२ प्रतिशत शय्या मात्रै प्रयोग

नयाँ दिल्ली । भारतको दिल्ली प्रदेशभित्र रहेका अक्सिजनसहितका कूल शय्यामध्ये ०।२ प्रतिशत शय्या मात्रै अहिले प्रयोगमा रहेका छन् ।  दिल्लीका मुख्यमन्त्...

एक लाख सेना निर्माण गर्दै तालिबान, चीनको चेतावनी : ‘गहिरो खाडल’मा फस्नसक्छ

नयाँ बर्षमा सीले भने : हाम्रो मातृभूमि पूर्ण रूपमा पुनर्मिलन हुन्छ

पाकिस्तानको पञ्जाबमा २४ घण्टामा १ हजारभन्दा बढी सडक दुर्घटना

पाकिस्तान । यहाँको पञ्जाब प्रान्तमा विगत २४ घण्टामा १,००० भन्दा बढी सडक दुर्घटनाहरू भएका छन् जसमा कम्तिमा ११ जनाको ज्यान गएको छ भने १०१६ घाइते भएका स्...

कोरोना संक्रमण बढ्दै गएपछि नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

काठमाडौं । नयाँ दिल्लीमा कोरोना संक्रमण बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजे...

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्री नियुक्त

काबुल । तालिबानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचन...

भारत र चीनबीचको व्यापारमा वृद्धि

बेइजिङ । सन् २०२१ मा चीन र भारतबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको छ । यो बर्षको ११ महिनाको तथ्याङ्क हेर्दा भारतको चीनसँगको व्यापार घाटा द्रूत गतिम...

चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या चार महिनापछि सबैभन्दा धेरै देखिएको छ ।  विगतमा सङ्क्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि ब...

पीटीआई नेताको गोली हानी हत्या

पाकिस्तान । पाकिस्तान तेहरेक-ए-इन्साफ (पीटीआई०) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हान...

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अ...

स्पेनको क्यातलोनियामा कोरोना बढेपछि निषेधाज्ञा

मड्रिड । स्पेनको उत्तरपूर्वी क्षेत्र क्यातलोनियामा क्रिसमसको पूर्वसन्ध्यामा रात्रिकालिन निषेधाज्ञा आदेश जारी गरिएको छ । कोभिड–१९ को बढ्दो सङ्क्रमण ...