Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank
कोभिड-१९

कोरोनाको नयाँ भेरियन्टबारे छलफल गर्न सीसीएमसीसीको बैठक बस्दै

काठमाडौँ ।  दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिए सँगै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले  कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन ...

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट

अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई एक हप्ता अनिवार्य क्वारेन्टिन राख्ने

पछिल्लो २४ घण्टामा थप ३०८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालएका अनुसार देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ, भने ३ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।...

इजरायलमा ५ देखि ११ वर्षका बालबालिकालाई खोप अभियान शुरु

तेल अभिभ । इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाकालागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबाल...

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित

लन्डन । बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित...

अमेरिकाद्वारा बढ्दो कोभिड–१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

वासिङ्टन् । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको  छ ।  यी दुवै देशमा कोभिड–१...

मङ्सिर ११ देखि १५ गतेसम्म १८ वर्ष उमेर माथिकालाई खोप लगाइने

कञ्चनपुर । कोभिड– १९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा १८ वर्ष माथिका उमेर समूहलाई स्थानीय तहले निर्धारण गरेको खोप केन्द्रबाट खोप लगाइने भएको छ । म...

पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ७ हजार ८ सय ४५ जनाक...

भारतमा एक दिनमा १० हजार ४८८ नयाँ सङ्क्रमित

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ४८८ जना सङ्क्रमित भएका छन् । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ...

बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन

ढाका । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको...