Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB
कोभिड-१९

भारतमा देखिएको कोरोना संक्रमणलाइ चौथो लहर मान्न नसकिने विज्ञहरुकाे भनाइ

एजेन्सी । भारतमा केही समयदेखि कोरोना संक्रमणमा लगातार वृद्धि भइरहेको छ । यसलाई केहीले चौथो लहरको सुरुवातको रुपमा पनि व्याख्या गरे पनि तर भारतीय चिकित्...

मन्त्रालयद्वारा पहिलाे डोज लगाएको ३ महिनापछि बुस्टर खोप दिन आग्रह

काठमाडौं ।  कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो श्रृंखला  पूरा गरेको ६ महिना भएपछि मात्र १ मात्रा बुस्टर खोप दिँदै आएको राष्ट्रिय खोप सल्लाहाकार समितिक...

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी...

चीनको सांघाइ सहरमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण लकडाउन गरिदैँ

एजेन्सी । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न  चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने पर...

दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

सोल ।  दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधब...

पछिल्लो २४ घण्टामा थप ३७ जना सङ्क्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार ६१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ७९...

मलेसियामा कोभिड सङ्क्रमितको संख्या बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ जनाको मृत्यु

मस्को ।  मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्...

दक्षिण कोरियामा एकै दिन ३ लाख भन्दा बढी कोरोना सङ्क्रमित

सोल । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका सङ्क्रमित भेटिएका बताइएको छ ।प्राप्त समाचारअनुसार यहाँ सोमबार गएको २४ घन्टा यतामा...

२४ घण्टामा १२७ जनाम संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो समय ६ हजार ८ सय ७४ जनाको कोरोना परीक्षण गर्दा १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनु...

कोरोनाबाट २४ घण्टामा ८ जनाको मृत्यु, थप ७४७ जनामा संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट ८ जना मृत्...