Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB
कोभिड-१९

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश ...

विरामीको मृत्यु भएपछि आफन्तद्वारा कोरोना अस्पतालमा तोडफोड, दुई जना घाइते

जनकपुरधाम ।  प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र एक संक्रमितको मृत्यु भएपछि विरामीका आफन्तले अस्पताल तोडफोड गरेका छन् । महोत...

नेपालमा माग भन्दा आधा मात्रै उत्पादन हुँदैछ अक्सिजन

काठमाडौँ । नेपालमा अहिले अक्सिजनको उत्पादनभन्दा माग दोब्बर रहेको छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले मंगलवार आयोजना गरेको पत...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई होल्डमा राखी छाडिए

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जनालाई हो...

पूर्वराजा ज्ञानेन्द्र शाह संक्रमणमुक्त, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । कोरोना संक्रमण भई उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनको उपचार राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पि...

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले  उपत्यकामा निषेधाज्ञा १५ दिन थप गरी आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा गर्ने...

कोरोना जोखिम बढेको कारण कालिमाटी तरकारी बजार बन्द

काठमाडौं । कालिमाटी तरकारी बजार बन्द हुने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सुचना मार्फत जानकारी दिएको छ । समितिले निकालेको सूचना अनुसार...

टेकु अस्पतालले पीसीआर परीक्षण कार्यमा राेक लगायाे

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण कार्य बन्द गरेको सुचना मार्फत जनाउको छ । अस्पतालले एक सूचना जारी गर्दै विशे...

सङ्क्रमण नियन्त्रणका लागि रसुवामा निषेधाज्ञा लागू 

रसुवा । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्य...

पछिल्लो २४ घण्टा भित्र मोरङमा ९ जना कोरोना संक्रमितको मृत्यु 

मोरङ ।  पछिल्लो २४ घण्टाको अवधिमा मोरङका चारवटा अस्पतालमा उपचाररत कोभिड–१९ भाइरस संक्रमित नौ व्यकितहरुको मृत्यु भएको छ । उपचारका क्रममा सोमबार रातिदेख...