Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank
काेराेना

पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार दुई सय ४२ जनामा कोरोना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन...

डब्लुएचओ अनुसार विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट

जेनेभा । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलन...

कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृ...

हुम्लामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढ्दै

हुम्ला । जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका  र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमि...

भारतमा थप ४३ हजार व्यक्ति सङ्क्रमित, ९७.३८ प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त

नयाँदिल्ली ।  भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५/४० हजारको हाराहारीमा रहेको...

ब्राजिलमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु

साओ पाओलो । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको ...

पहुँचवालाले दिएकाे दबाब र दुरुपयोगकाे व्यापक गुनासो पछि बागलुङमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

बाग्लुङ । बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि...

कोरोना सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी

झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर...

खोपमा किसान र मजदूरलाई प्राथमिकता राख्न सरकारलाई निर्देशन

काठमाडौं । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले किसान र पशुपक्षी फार्ममा काम गर्ने मजदूरलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप...

पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जनाएकाे छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै ने...