Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB
पहिराे

पहिराले एक सातादेखि कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोशी राजमार्ग ...

कुश्मा पहिरोमा परी ६ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । पह...

गए राति आएको बाढी पहिरामा परी ३ जनाको मृत्यु, २ जना बेपत्ता

दार्चुला । दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउ...

पहिरोको कारण सिद्धार्थ राजमार्ग अझै अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको पहिरो हटाउ...

पहिरोमा परी ३ जना बेपत्ता, एकको उद्धार

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन  बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्ल...

इन्द्रावती जलविद्युत् आयोजनाको ड्यामसाइटमा निरन्तर पहिरो

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ । गए राति ९ बजे गएको पहिरा...

बेनीमा आज बिहान बाढीले एक घर बगायो, ४५ घर उच्च जोखिममा

म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र ल...

मेलम्ची केउरानीका ३४ घर पहिराको उच्च जोखिममा

मेलम्चि । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थ...

गएराति मेलम्चीको बाढीले थप ३ वटा घर बगायो, बाढीले हालसम्म १११ घरटहरा बगाइसक्याे

सिन्धुपाल्चोक । अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकार...

लगातार वर्षाका कारण नदीले जग्गा कटान गर्न थाल्याे, १७ परिवार उच्च जोखिममा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयामा स्याली नदीले स्थानीय किसानको धान रोपेको जग्गा कटान गरी बगाउन थालेको छ । नदीले जग्गा कटान गर्न थालेपछि १७...