Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB
पहिराे

सिन्धुपाल्चोक, मनाङलगायतका बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्  । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफ...

स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा ८ घर विस्थापित

ओखल्ढुङ्गा । पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्...

बाढीले चामेको झोलङ्गे पुल बगायो : आवतजावतमा सकस

मनाङ । मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण मस्र्याङ्दी नदीमा आएको बाढीले सदरमुकाम चामेको झोलङ्गे पुल बगाएको छ । जिल्लाको माथिल्लो मनाङ जोड्न...

हेलम्बुका बाढीपीडितलाई ८० बण्डल जस्ता सहयोग

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको समन्वयमा टियर फण्ड नेपालको सहयोग र दयाका हातहरु नेपालको साझेदारीमा हेलम्बु गाउँपालिका बाढीपीडितलाई ८० बण्डल जस्ता...

यस वर्ष मनसुन शुरु भएयता बाढी, पहिरोले ८५ घर भत्किए

म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा पर...

अझै भटिएनन् पहिरामा परी बेपत्ता भएका १८ वर्षीय युवक

पोखरा । एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता भएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ । पहिर...

पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी सडक खण्ड सञ्चालन

चौतारा । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्य...

सशस्त्र प्रहरीले डुबानमा परेका ३९ परिवारको खाद्यान्न तथा महत्वपूर्ण सामान क्षति हुनबाट जोगायो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा वर्षाका कारण डुबानमा परेका परिवारका घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र अन्य महत्वपूर्ण सामान क्षति...

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई यूएई, कुवेत र दक्षिण कोरियामा बस्ने नेपालीको सहयोग

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतले बाढी प्रभावित हेलम्बुवासीलाई राहतस्वर...

नारायणगढ–मुग्लिन सडक बिहानैदेखि दुबैतर्फ अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ क...