Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
Khabardabali

विराटनगरमा प्रर्दशनकारी र प्रहरी बीच झडप , प्रहरीद्धारा हवाइफाएर

विराटनगर । विराटनगरमा नयाँ संविधनको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । हज्जारौको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण ग...

स्वागत नयाँ संविधानलाई

नयाँ संविधान घोषणाको दिन अर्थात असोज ३ गते नयाँ संविधानको स्वगत गर्दै नेपालीहरु ।...

संविधानसभा भवन अगाडी सर्वसाधारणको उल्लेख्य उपस्थिति , आपसमा खुसी साट्दै

काठमाडौं । नयाँ वानेश्वरस्थित संविधानसभा भवनबाट संविधान जारी हुन लाग्दा त्यस आसपास क्षेत्रमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । नेपाली जनताले...

संविधानमा असन्तुष्ट हुन आवश्यक छैन –ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सबै क्षेत्र र वर्गको सुरक्षा र सम्मानको प्रत्याभूति गरिएकाले यसमा असन्तुष्ट हुन आवश्यक नभएको बताउनुभएको छ ...

आसोज ३ नेपाल र नेपालीको ऐतिहाँसिक दिनः ओली

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएका छन् । उनले नयाँ संविधानमा सबै क्षेत्र र ...

संविधान घोषणाको दिनलाई कालो दिनको रुपमा मनाउँदै मधेसी मोर्चा

नवलपरासी । आज असोज घ गते संविधानसभा भवनबाट नयाँ संविधानको घोषणा हुँदैछ भने अर्कोतिर मधेसी मोर्चाद्धारा नयाँ संविधान घोषणाको दिनलाई ‘कालो दिन’को संज्ञा...

१६ वर्षमुनीको फुटवलमा नेपाल ओमानसँग ३–१ गोलले पराजित

१६ वर्षमुनीको एसियन फुटवल च्याम्पियनसिप छनौट चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । किर्गीस्तानको विस्केकमा आज भएको अन्तिम खेलमा नेपाल...

नयाँ संविधानको युरोपका नेपाली संगठनद्धारा स्वागत

युराेप । नेपालमा नयाँ संविधान पारित भए सँगै घाेषणा गर्ने कार्यक्रम सँगै युरोपमा बस्ने नेपालीहरु हर्षित भएका छन् । युरोपमा  रहेका प्रगतिशिल संगठनहरु...