Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
Khabardabali

वीरगञ्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ घाइते

वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा ८ प्रदर्शनकारी घाईते भएका छन् । घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पताल...

मधेस मुक्ति नभए सम्म आन्दोलन रोकिदैनः अध्यक्ष यादव

जनकपुर । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । मधेसी, थारु, आदिवासी, दलित, जनजा...

टिकापुर घटना सरकारले विवेक पु¥याउन नसक्दाको परिणाम : गुरुङ

भक्तपुर । नेकपा–माओवादीका सचिव देब गुरुङले  सरकारले विवेक पु¥याउन नसक्दा टिकापुर घटना घटेकाे बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार ...

नौ दिनदेखि बागलुङ बन्द, जनजीवन कष्टकर

बागलुङ । बागलुङ जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । जनजातिको बन्दपछि बाग...

गिरफ्तार गरिएको विरोधमा कैलालीमा सशस्त्र क्याम्प घेराउ, टीकापुर दोहोरिने खतरा

अपडेट: जोशीपूर सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले...

रौतहटको जिविस भवनमा आगजनी

रौतहट । आन्दोलनकारीले रौतहटको जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन्। गौरस्थित समितिको पुरनो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी ...

बन्दले जनकपुरमा कालोबजारी बढ्यो

जनकपुर । निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध साम...

शङ्कास्पद अवस्थामा किशोरीको शव फेला

गौशाला । महोत्तरीको सुन्दरपुर गाविसमा आज बिहान शङ्कास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ । सुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर...

संघिय लिम्बुवानको आव्हानमा पूर्वका नौ जिल्ला बन्द

भद्रपुर  । सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, म...

बन्दले जनजीवन थप कष्टकर

विराटनगर । संयुक्त मधेसी मोर्चाले विराटनगरमा आज बिहानदेखि बन्दका कार्यक्रमलाई अझ सशक्त बनाएपछि जनजीवन थप कष्टकर बनेको छ । यसअघिका दिनमा बन्दको अवधि...