Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
Khabardabali

धान रोप्ने खेतमा तरकारी खेती

बुटवल । जैविक तरकारी खेतीका रुपमा परिचित रुपन्देहीको देवदह–७, सरङटारीका कृषकले धानको सट्टा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । धान रोप्न...

झापाका कृषक व्यावसायिक पशुपालनतर्फ

झापा । मासु र दुग्धजन्य पदार्थको मूल्य महँगिँदै गएपछि झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रदेखि ...

मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन

पर्सा । तीन दलले गरेको सीमाङ्कनको विरोधमा आह्वान गरिएको मधेस बन्दको ११ औँ दिन मंगलबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा लाठी जुलुस प्रदर्श...

नेपालगन्ज र कोहलपुरमा कर्फ्यु

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाको  कोहलपुरमा पनि कर्फ्यु आदेश जारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद लेखककले थारुह...

रौतहटमा प्रहरीको गोलि लागेका युवकको मृत्यु

रौतहट । रौतहटको गौरमा प्रहरीको गोली घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोछिया गाविसका २० बर्षिया राजकिशोर ठाकुर रहेका छन् । आन्दोलन...

टीकापुर घटनाबारे थारु सभासद् र प्रधानमन्त्रीबीच छलफल

काठमाडौं  । कैलालीको टीकापुरमा सोमबार भएको घटना तथा थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिको जारी आन्दोलनलगायतका विषयमा थारु समुदायका सभासद् र प्रधानमन्त...

एसएसपी न्यौपानेलाई श्रदाञ्जली दिनेको भिड

काठमाडौँ । कैलालीको टिकापुरमा भएको हिँसात्मक आन्दोलनमा परि मृत्यु भएका एसएसपी लक्ष्मण न्यौपानेको शव काठमाडौं ल्याइपु¥याइएको छ । शव सेनाको हेलिकप्टरबाट...

महोत्तरीमा दुई कार्यालयमा तोडफोड, लाखौँको क्षति

महोत्तरी । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित दुईवटा कार्यालयमा तोडफोड गरी लाखौँको क्षति ...

कैलाली घटनाका दोषिको आशंकामा चार जनार्लाइ पक्राउ

काठमाडौँ । सोमबार कैलालीको टिकापुरमा भएको हिँसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालार्इ पक्राउ गरेको छ ।  नेपाल प्रहरीका एसएसपी सहित ८ जन...

सुदूरपश्चिमका नेपाल प्रहरी र सशस्त्र प्रहरीका नायब प्रहरी महानिरीक्षक परिवर्तन

काठमाडौं । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुदूरपश्चिम विकास क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब मह...