Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed
Khabardabali

नेपाली सेना र प्रहरीमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ३१ असार । नेपाली सेना र प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने गोरखा आरुपोखरी–९ घर भएका ३० बर्षीय दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।...

खेल मैदानकाे झगडामा एक जनाकाे मृत्यु

आषाढ ३१, नवलपरासी । खेल मैदानको माटो निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न झगडाले उग्र रुप लिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीमा दे...

बाढीका कारण बर्दियामा करिब सात सय घर डुबानमा

३१ असार, बर्दिया । गएराति परेको अविरल वर्षाका कारण बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले बर्दियाका विभिन्न स्थानका करिब ७०० घर डुबानमा परेका छन्...

जासुसी गरेको भन्दै पाकिस्तानद्वारा भारतीय ड्रोन खसालेकाे दाबी

[caption id=\"attachment_29266\" align=\"alignleft\" width=\"400\"] पाकिस्तानी सेनाले ड्राेनकाे याे फाेटाे जारी गरेकाे छ ।[/caption] ३१ असार, मुम्ब...

साउन महिनामा श्रीमती वा प्रेमिकालाई खुसी राख्न यी उपहार दिनुहोस्

३१ असार, काठमाडौं । साउन महिनालाई हिन्दु नारीले चाडकै रुपमा मनाउँदै आएका छन् । हत्केलाभरी बुट्टेदार मेहेन्दी लगाउनु, दुबै हातमा हरियो, रातो पहेंलो चुर...

माओवादीले विर्सियो भरत ढुङ्गानालाई

३१ असार काठमाडौं । आज असार ३१ । आजकै दिन तत्कालीन तत्कालीन राज्यपक्षबाट तत्कालीन माओवादीका नेता भरत ढुङ्गानाको हत्या भएको थियो । धादिङको उत्तरी क्षेत...

स्याली नदीले धार परिवर्तन गर्दै, हजारौँ बासिन्दा बाढीको उच्च जोखिममा

३१ असार, कञ्चनपुर । कञ्चनपुरको मध्य भाग भएर बग्ने स्याली नदीको बाढीले जग्गा कटान गरी धार परिवर्तन गर्न लागेपछि नदी नियन्त्रण गर्न माग गरिएको छ । ने...

यी विदेशी नागरिकता बोक्ने मन्त्रीहरुलाई के हुन्छ सरकार ?

३१ असार, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति ऐन संशोधन गराएपछि बहालवाला  मन्त्रीबारे नयाँ रहस्यहरु बाहिर आएका छन् । पिआर धारी ...

चट्याङ लागेर एकको मृत्यु

३१ असार, म्याग्दी । म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ...

बिहान सबेरै उठेर यी ७ काम गर्नुहोस्

बिहान सबेरै उठ्नु राम्रो बानी हो । सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ । बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन...