Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

माओवादीले विर्सियो भरत ढुङ्गानालाई

\"maoist३१ असार काठमाडौं । आज असार ३१ । आजकै दिन तत्कालीन तत्कालीन राज्यपक्षबाट तत्कालीन माओवादीका नेता भरत ढुङ्गानाको हत्या भएको थियो । धादिङको उत्तरी क्षेत्र गुम्दीमा सेनाले गिरफतारपछि हत्या गरेको थियो । ११ औं स्मृति दिवसमा माओवादीले भने उनलाई सम्झेको छैन । कुनै औपचारिक कार्यक्रम समेत अयोजना गरिएको छैन । ढुङ्गाना तत्कालीन माओवादीका गण्डक ब्युरो सदस्य थिए । २०५४ सालमा नुवाकोट जिल्ला सभापति निर्वाचित भएका उनी एक वर्ष अवधि बाँकी रहँदै ५८ असोजमा माओवादीमा प्रवेश गरेका थिए । ६० सालमा बाबुराम भट्टराई वार्ता टोली सदस्य हुँदा तत्कालीन माओवादीले राजधानीमा कार्यलय स्थापना गरेको थियो । अनामनगरमा स्थापना गरेको कार्यलयमा उनी सचिव थिए । माओवादी प्रवेश गर्नु अघि एमालेमा रहेर कम्युनिष्ट राजनीति गरेका उनलाई तत्कालीन राज्यपक्षले पटक पटक बोरामा हालेर लैजाने गथ्र्यो । गाविस अधयक्षबाट जिविसमा सभापतिमा उमेदवारी दिएका उनले एमालेबाटै सभापति जितेका थिए । किसान संगठनको सचिवालय सदस्य समेत रहेका उनी अखिलमा समेत सचिव थिए । भरतकी छोरी कविता ढुङ्गाना पार्टी फूटेपछि उनलाई सम्झन छाडेको गुनासो गर्छिन् । ‘बुवाले जुन उद्देश्य लिएर क्रान्तिमा लाग्नु भएको थियो त्यो उद्देश्य माओवादीले पुरा गर्न सकेन ।’ उनी भन्छिन्, ‘आफै भित्र विभाजित भएर ५ टुक्रा भएका छन् । अझै एक ढिक्का भए हुन्थ्यो ।’ पार्टी विभाजनपछि मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले सम्झने गरेको उल्लेख गर्दै उनले संस्थापन पक्षले सम्झन छाडेको गुनासो गरिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending