Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank
Khabardabali

पूर्व मन्त्री आलम प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा

१७ असार, काठमाडौं । हत्या अभियोग लागेका पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमलाई प्रहरी प्रधान कार्यालयले मोस्ट वान्टेड सूचीमा राखेर खोजीका...

यौनजन्य हर्कत गर्ने कृषिमन्त्रीलाई एमालेले आजै हटाउने

१७ असार, काठमाडौं । असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेवापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनाम...

अधिकार प्राप्तिका लागि लडाइँ जारी राख्छौ -अध्यक्ष यादव

१६ असार, पर्सा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार प्राप्तिका लागि लडाइँ जारी राख्ने बताए । फोरम नेपाल पर्साले आज वीरगन्ज...

झापामा बाढी गाउँ पस्दा एकको मृत्यु, पाँच सय विस्थापित

१६ असार, उर्लाबारी । अविरल वर्षाका कारण नुनसरी खोलामा आएको बाढीले बगाएर एक बालकको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । बाढीबाट करिब १६० प...

व्यवस्थापिका संसद्म विनियोजन विधेयक – २०७२ माथि बाबुराम भट्टराइकाे बिचार

व्यवस्थापिका संसद्मा विनियोजन विधेयक – २०७२ माथि भएको छलफलको क्रममा डा. बाबुराम भट्टराईले राख्नुभएको विचारको पूर्णअंश: सम्माननीय सभामुख महोदय, ...

ओलीले कृषिमन्त्रीलाई घरमै बोलाएर झपारे

१६ असार, काठमाडौं । असार १५ धान दिवसका अवसरमा काठमाडौंको मुल पानिमा धान रोपाई गर्न पुगेका कृषिमन्त्री  हरि पराजुलिले स्थानिय महिलाहरुलाई अश्लिल व्यावह...

डोल्पा र यार्सागुम्बा

मेली सामुदायिक वन अन्तर्गतका यार्सा पाटनमा एकैठाँउमा जम्मा गरेर वन खुल्ला गरिएको जानकारी गराएपछि सामूहिकरुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्...

भोलि नेपाली काँग्रेसका जिल्ला सभापतिको भेला

१६ असार, काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला भोलि पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुने भएको छ । पार्टीको आसन्न १३ औं महाधिवेश...

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा मुरारका

१६ असार, काठमाडौं । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ विशेष साधारणसभाबाट कार्यबाहक अध्यक्ष पशुपति मुरारका कार्यकारी अध्यक्ष हुने...

ढुङ्गाले लागेर आमाछोरीको मृत्यु

१६ असार, भीमदत्तनगर । बाजुराको बडिमालिका नगरपालिका– १ भैरीभीरमा मङ्गलबार भीरबाट खसेको ढुङ्गा लागेर आमाछोरीको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट घर...