Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank
Khabardabali

११ औं सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शनिबारदेखि

धनकुटा, ११ औं संस्करणको सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप शनिबारदेखि सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकको भनाइ...

महाभारतकी पाञ्चालीमाथि ¥याण्डमा चर्चा

पोखरा,साहित्यकार रवीन्द्र माकाजुको उपन्यास ‘पाञ्चाली’माथि ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालमा शनिबार चर्चा गरिएको छ । महाभारतकी पात्र द्रौपदी अर्थात...

हाकिमले पेश्की लिन थालेपछि कर्मचारी चकित

जाजरकोट,  जाजरकोटका स्थानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले आफैले पेश्की लिएर सामान खरिद गर्न थालेपछि कर्मचारी चकित भएका छन । हाकिमले नियम बिपरित प...

असन्तुष्ट दलहरुले पार्टीको भूमिका खोजेका हुन्: नेता नेपाल

परासी, नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुले सहमतिको विरोधभन्दा पनि आफ्नो ...

संविधान निर्माणका प्रक्रियाबारे पाँच दलद्वारा राष्ट्रपति डा यादवलाई अनुरोधपत्र

काठमाडौँ, राष्ट्रपति डा रामवरण यादवलाई पाँच राजनीतिक दलका नेताहरुले शनिबार भेटगरी नेपालको अन्तरिम संविधानको प्रस्तावना, निर्देशक सिद्धान्त, मूल्य, मान...

एमाओवादी नेतृलार्इ पुत्रशोक

काठमाडौं, एमाओवादी नेतृ तथा पूर्व सभामुख पूर्ण कुमारी सुवेदीको छोरा अच्युत सुवेदीको  निधन भएको छ । गत वैशाख १२ गतेको भूकम्पमा परी गम्भीर घाइते भएका उ...

एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको अन्त्येष्टि आजै गरिने

काठमाडौँ,  गएराति करेन्ट लागेर निधन भएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको अन्त्येष्टि अाजै गरिने भएकाे छ । भ...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

विराटनगर, मोरङको डाइनिया गाविसमा गएराति भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुुसार दुर्घटनामा विराटनगर–१६...

लावतीको पार्थिव शरीर खुलामञ्चमा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहानैदेखि ...

आङकाजीद्वारा प्रचण्डको हत्या गर्ने धम्की

काठमाडौं, जातीयताको विषयमा कट्टरता देखाउँदै आएका आङकाजी शेर्पाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने चेतावनी दिएका छन् । ‘प्रचण्ड ...