Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठको अन्त्येष्टि आजै गरिने

\"lalitkrishnaकाठमाडौँ,  गएराति करेन्ट लागेर निधन भएका अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको अन्त्येष्टि अाजै गरिने भएकाे छ । भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका ४९ वर्षीय श्रेष्ठको सो घरको वाइरिङ मिलाउने क्रममा करेन्ट लागि  निधन भएको थियाे । करेन्ट लागेलगत्तै परिवारका सदस्यले उपचारका लागि अल्का अस्पताल लगेपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ७ देखि ९ बजेसम्म थ्रीस्टार क्लब मङ्गलबजारमा राखिएकाे थियाे भने अहिले अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएकाे छ । श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् । अढाइ दशकभन्दा लामो समयदेखि मुलुुकको फुटबल खेलमा समर्पित थ्रीस्टार क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठको अकल्पनीय निधनले सम्पूर्ण खेल क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपाली फुटबल क्षेत्रले एउटा हस्ती र मिलनसार व्यक्ति गुमाएको प्रतिक्रिया दिए । तीन कार्यकाल थ्रीस्टार क्लबको अध्यक्ष भइसकेका श्रेष्ठको व्यावसायिक फुटबलमा पनि महत्वपूर्ण योगदान रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending