Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
Khabardabali

महानिरिक्षक खनाल भन्छन्-अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किराहरुलाई हटाउनुपर्छ

  चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी ...

पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धताबाट केएफडब्लू पछि हट्यो

भक्तपुर । जर्मन विकास बैंक (केएफडब्लू) सम्पदा पुनःनिर्माण कार्यबाट पछि हटेको छ । विसं २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएका भक्तपुरका सम्पदाह...

'तीन दिनको कार्यक्रमको लागि रातारात निर्मित चार करोडको हल भत्काइने'

कपिलबस्तु । लुम्बिनी विकासको गुरूयोजना विपरीत तीन दिनको कार्यक्रमको लागि चार करोड रूपैयाँ खर्च गरेर रातारात बनाइएको सभाहल उ थान्त अडिटोरियम हलको निर्म...

३३ किलो सुन काण्डमा बयान दिँदा दिँदै फरार डिएसपी सम्पर्कमा अाए

काठमाडाैं । गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिए...

माक्रोंद्वारा ट्रम्पका नीतिलाई चुनौती

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्‌का दुवै सदनलाई एउटा विरल सम्बोधनका क्रममा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूप...

काठमाडाैंबासी हुँ भन्दै बाबुरामको अाक्रोसः धीरेन्द्रको छोरीलार्इ नागरिकता देउ

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आमाको नाउँबाट नागरिकता पाउने अधिकार सरकारी अधिकारीले रोकेको ...

जबर्जस्ती करणीको फैसला उल्टियो

  बागलुङ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभि...

बयान दिँदा दिँदै फरार डिएसपी पक्राउ गर्न ७७ जिल्लाका प्रहरीलाई यस्तो निर्देशन

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानका लागि डिएसपी सञ्जय राउतलाई खोज्न सातै प्रदेश र...

भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने

दोलखा । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रि...

राैतहट अाएर प्रचण्डले गरे अन्तिम लडाइँमा उत्रन नेता, कार्यकर्तालार्इ अाव्हान

रौतहट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् । रौतहटको चन्द्रपुरमा आयोजित पार्टी का...