Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue
Khabardabali

नेपाली क्रिकेटका ७२ खेलाडी अनुबन्धः कसले मुल्य कति ?

काठमाडाैं । रुस्लान धनगढी प्रिमियर लिग दुईको आज राजधानीमा खेलाडीको अक्सन सम्पन्न भएको छ । अक्सनबाट प्रतियोगितामा सहभागी ६ टोलीले ७२ खेलाडीलाई टिमसँग अ...

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

  पोखरा । प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्फ...

दोहनीमा ईपू चारसयदेखि मानव बसोबास पाइयो

कपिलवस्तु । कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनम...

गोवामा समातिएका मनोज पुनको रुपन्देहीमा कसरी इन्काउन्टर ?

बुटवल । विहान साढे ३ बजे रुपन्देहीको देवदह–४, भवानीपूरमा एक्कासी जम्काभेट हुँदा मारिएका गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सार्फसुटर सोम आलेको लास प्...

११ वटै जिल्लामा अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछुः मन्त्री थापा

गोरखा । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं. ४ मा रहेका ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्...

अतिसंकटापन्न सालकको अध्ययन गरिँदै

  [caption id=\"attachment_30280\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] चितवन । चितवनलगायत जिल्लामा अतिसंकटापन्न अवस्थामा रह...

डा. गोविन्द केसीको नै तीनथरी जन्ममिति !

काठमाडाैं । डाक्टर गोविन्द केसी स्वयमाथि नैतिकताको प्रश्न उठेको छ । डा. केसीको सामाजिक सञ्जालमा अहिले उनको फरक–फरक जन्ममितिलाई लिएर निकै बहस भैरहेको छ...

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण गरिनेः मन्त्री पण्डित

  काठमाडौं । संघीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवद्र्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐन, कानूनमा परिमार्जन तथा नयाँ कानूनको तर्जुमा...

राजपा नेताको गुनासोः वामगठबन्धनले सरकारमा अाउनुस पनि भनेन

[caption id=\"attachment_128056\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले नेकपा एमाले र माओ...

फेरि घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बुधबार सुनको म...