Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB
khabar dabali-gn

पाकिस्तानी पूर्व प्रम शरिफ भ्रष्टाचार हेर्ने अदालतसामु उपस्थित

इस्लामावाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित भएको समाचार छ । भ्रष्टाचारको आरोपमा दुई...

साउदी राजा रुस जादै

  मस्को । साउदी अरेबियाका राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने भएका  छन । रुसी समाचार समिति इतारतासले क्रेम्लिनका सल्लाहकार युरी उसाको...

स्पेनबाट छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी

बार्सेलोना । स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्र...

निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौँ । बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका...

माओवादी केन्द्र रसुवाले लगायो उम्मेदवारको टुंगो

 रसुवा । नेकपा माओवादी केन्द्र रसुवाले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गरेको छ । माओवादी रसुवाले आगामी मंसिरमा १० गते...

नेपाल र भारतमा एउटै प्रविधिबाट एकैपटक बाघ गणनाको तयारी

चितवन । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । ...

बर्दियामा अनिश्चितकालीन कफ्र्यु आदेश

  बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ...

विपन्न विद्यार्थी कोषमा अमेरिकाबाट एक लाख सहयोग

चितवन । पूर्वी चितवनको खैरहनी माविमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोषमा अमेरिकाबाट १ लाख सहयोग प्राप्त भएको छ। गरिब, विपन्न तथा जेहेन...

बाघको आक्रमणबाट महिलाको मृत्यु

  चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीय...

इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ

चितवन । रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी ...