Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank
kabar dabali-P

देशैभर मौसम बदली, यी स्थानहरूमा बर्षा हुने

काठमाडौँ। प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हँुदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने...

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनशिपको फाइनलमा

श्रीलंकालाई ० का विरुद्ध ४ गोलले पराजित गर्दै नेपाली महिला टोली दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ। विराटनगरको शहीद मै...

विश्वकै सर्वाधिक सुरक्षित ठाउँ न्यूजील्यान्डमा बाबुछोरा मारिए

क्राइस्टचर्च। सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोली...

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिएका छन् । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्राव...

गोली हानाहानपछि काभ्रेबाट विप्लव नेतृत्वका चार कार्यकर्ता पक्राउ

काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको चार कार्यकर्ता काभ्रेबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको अनुसार नख्खु विस्फोटमा संल...

टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक, नेपाल काे सँग भिड्दैछ ?

काठमाडौँ। सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसी...

होलीका नाममा विकृति, रम्परागत महिमा र रौनक हराउँदै

गलेश्वर । केही वर्षअघिसम्म शहरबजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको ...

तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद

रुकुम। तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलास...

भरतपुर नेपालकै पहिलो पारोमुक्त महानगर घोषणा

भरतपुर। चितवनको भरतपुर महानगरपालिकालाई नेपालकै पहिलो पारोमुक्त९मर्करी० महानगर घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममार्फत भरतपुरलाई पहिलो मर्करीमुक्त ...

दूधकोशीको रभुँवाघाटबाट ६३५ मेगावाटको विद्युत् उत्पादन गरिने

खोटाङ। ओखलढुङ्गा र सोलुखुम्बूको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । खोटाङको रावाबेँसी...