Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank
kabar dabali-P

भरतपुर महानगरपालिकामा भिषण आगलागी, होटल, डेरी र किराना पसलमा क्षति

चितवन। भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति आगलागी भएको छ । आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । ...

ठुलो दुर्घटनामा परी संसदीय निर्वाचनका उम्मेदवारको मृत्यु

काबुल। अफगानिस्तानको पश्चिमी बाड्घीस प्रान्तका एक जना उम्मेदवारको दुर्घटनामा परी मृत्यु भएको छ ।  उनको सवारी दुर्घटनामा परी मृत्यु भएको स्थानीय निजी स...

पाँच दिनदेखि बालकको शव अस्पतालमै किन राखियो ?

दमौली। भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सह...

शेखर कोइरालाले भने- प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर भो

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले...

दसैंको मौका छोप्दै व्यवसायी, निकाल्न थाले २० बर्ष पुराना सवारी

काठमाडौँ। दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । या...

मन्त्रालयले आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिला...

विन्ध्यवासिनी मन्दिरमा करारमा पुजारी नियुक्ति

पोखरा। पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्ब...

शिक्षक खाेज्दै बिद्यार्थी

बेनी। रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएक...

स्थानीय खानालाई समेट्न सातै प्रदेशमा कार्यालय स्थापना

काठमाडौँ। सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । ए...

जिल्लामा भएको हवाई कारबाहीमा परि २८ जनाको मृत्यु

अफगानिस्तान। उत्तरी अफगानिस्तानको फर्याब प्रान्तमा आतङ्ककारीविरुद्ध भएको हवाई कारबाहीमा २८ जना तालिबान आतङ्ककारी मारिएका छन् । अफगान सैनिकस्रोतले सोमब...