Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank
kabar dabali-P

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या छ लाख ८३ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले शनिबार जानकारी दिएको छ । स...

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो क...

अहिले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि होइन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले अहिले पार्टी भित्र चलिरहेको बहश पद प्राप्तिका लागि नभएको बता...

भूकम्पपछिको पुनःनिर्माणमा नागरिक स्तरबाट समेत संस्थागत भ्रष्टाचार

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रम लागू गरिरहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले सरकारी स्तरबाट हुने भ्रष्ट...

सभामुख सापकाेटा निवासमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवासमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परि...

अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने मिश्र पक्राउ

काठमाडौं । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३...

'केटाकेटीको देश'- कविता

काठमाडाै‌ । बाबुले स्वतन्त्रताको गीत लेख्छनआमाले त्यही गीत गाउन जान्दिननकेटाकेटीहरूलेरंगीन पुतली छोपी डोको भित्र थुन्छनजब डोकोमा प्वाल देख्छनतत्क...

अज्ञात समुहद्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रह...

नेपाल –चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रध...

सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक : सूचना आयोग

काठमाडौं । राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आ...