Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank
kabar dabali-P

उपत्यकामा कोरोना परीक्षण जारी, कालीमाटी तरकारी बजारमा एक हजार बढिको परिक्षण

काठमाडौं । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी...

पौडी खेल्दा डुबेर एक बालकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको...

जेठ ५ गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने समितिको निर्णय

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । समितिक...

उपत्यका छिर्न थप कडाइ, सङ्क्रमित जिल्लाबाट आएर लुकेर बसेकाको खोजी

काठमाडौँ । बिहीबार महालक्ष्मी नगरपालिकाले सिद्धिपुरस्थित तीन घरमा तालाबन्दी ग¥यो । उपत्यका बाहिरको कोरोना सङ्क्रमित जिल्लाबाट आएकालाई नगरपालिकासँगको ...

घरमै भत्ता पाएपछि गौरीवासका वृद्धवृद्धा दङ्ग

महोत्तरी । कोभिड–१९ सन्त्रास छल्न जारी लकडाउनमा बेखर्ची भएका महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीवासका वृद्धवृद्धा अहिले घरमै सामाजिक सुरक्षाभत्ता पा...

लहान अस्पताललाई कोरोना विशेष अस्पताल बनाइने

लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई कोरोना विशेष अस्पतालका रूपमा सञ्च...

सरकारको राहतभन्दा जङ्गलमा निउरो खोज्दा खुशी छिन् विष्णुमाया

कास्की । “भूकम्पले घर भत्कायो, अहिले छेउमै छाप्रोको बास भएको छ । डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो ।”जङ्गलमा भेटिएकी ...

खेतीयोग्य जमिन बाँझो राख्न नपाइने, खेती नगरे चाहनेलाई जग्गा दिईंने

कास्की । पोखरा महानगरपालिका–३० ले कृषि भूमि खाली नराख्न वडावासीलाई आग्रह गरेको छ । बन्दाबन्दीपछि खाद्य सङ्कट आउन सक्ने भन्दै वडा समितिको बैठकले वडाभि...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, संक्रमितको संख्या ८१ हजार ९०० नाघ्यो

नया दिल्ली । गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पु...

भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण : सङ्क्रमित साथी नर्सको नतिजा नेगेटिभ

काठमाडौं । मध्यपुरथिमि नगरपालिकाले आज भक्तपुरमा क्रियाशील पत्रकारको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस...