Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank
kabar dabali-P

‘कोविड १९’ को खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउनुपर्छ : महासचिव गुटर्रेसले

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस ‘कोविड १९’ को खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताएका छन्। ...

डोटीमा अहिलेसम्म एक हजार ९९० जनाको कोरोना रिपोर्ट नेगेटिभ

डोटी । डोटीमा अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक ह...

काठमाडौँमा समस्या परेकालाई धमाधम गाउँ ल्याउँदै

काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेका सोलुखुम्बुका १५४ जनाको उद्धार गरिएको छ । विभिन्न स्थानीय तहका ती नागरिकलाई उद्धार गरी शुक्रबार गाउँ पु¥याइएको जिल...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ हजार नाघ्यो, संक्रमित कति पुगे ?

एजेन्सी । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ। १० दिनमा मृतक संख्या दोब्बर भएपछि त्यहाँ मृतक संख्या ५१ हजार ६ सय ३६ पुगे...

तनहुँमा पच्चिस जना क्वारेन्टाइनमा, ५ सय ६३ को आरडिटी परीक्षण

तनहुँ । तनहुँमा शनिबारसम्म दश भारतीय नागरिकसहित २५ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्लाको भानु नगरपालिकाका छ पुरुष र पाँच महिला गरी ११, बन्दिपु...

आन्तरिक उडान खुलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिन...

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : घर फर्किए साढे चार हजार विदेशी

काठमाडौं । देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनि...

लकडाउन खुलाउने कि बढाउने भन्नेबारे आज छलफल हुँदै

काठमाडौँ । शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ ।लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा सरकारल...

असिनापानीले बालीनालीमा ठूलो क्षति, दुई व्यक्ति घाइते

सर्लाही । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पु¥याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाल...

कोरोना भाइरस प्रकोपका कारण खाद्यान्न आपूर्तिमा अवरोध आउनसक्ने विश्व बैंकको चेतावनी

एजेन्सी । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी र यसलाई नियन्त्रणमा ल्याउनका लागि सरकारले अपनाउने नीतिका कारण खाद्यान्न आपूर्ति प्रक्रियामा अवरोध...