Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank
kabar dabali-P

अष्ट्रेलिया सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने

काठमाडौं । अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने निर्णय गरेको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार...

कोरोना संक्रमण भएकी गर्भवती नर्सको मृत्यु, बच्चा सकुशल

एजेन्सी । बेलायतमा कोरोनाभाइरस सङ्क्रमण भएकी एक गर्भवती नर्सको मृत्यु भएको छ तर उनको गर्भबाट बच्चालाई शल्यक्रिया गरेर जीवितै निकालिएको छ। न्याश्नल...

कोरोना महामारीमा अनलाइन किनमेल बढेपछि जेफ बेजोसले थपे २४ अर्ब सम्पत्ति

एजेन्सी । अमेजनका संस्थापक तथा मालिक जेफ बेजोसले कोरोनाभाइरसको महामारीमा बढेको अनलाइन किनमेलका कारण आफ्नो सम्पत्तिमा २४ अर्ब अमेरिकी डलर थपेका छन्। ...

चीनले लगायो कुकुर–बिरालोको मासुमा प्रतिबन्ध

एजेन्सी । कोरोनाभाइरसको संक्रमणका कारण चीनले कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ । चीनको जुहाई शहरमा यो प्रतिबन्ध मे १ देखि लागू हुने भएको छ ...

यसकारण भारतमा आगामी केही साता निकै सङ्कटपूर्ण

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदा तीनदेखि चार साता कोरोनाभाइरसको सङ्क्रमण फैलन नदिनका लागि सङ्कटपूर्ण हुने बताएका छन्। जनवर...

कोरोना भाइरस महामारीले उत्कर्ष पार गरिसकेको राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिरहेको बेला प्रतिबन्धहरू छिट्टै खुकुलो पारिने बताएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसबाट उत्पन्न हुने खतरा...

झापामा दुबैबाट फर्केका एक व्यक्तिमामा ‘एन्टीबडी पोजेटिभ’

विराटनगर । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । ...

आशङ्का गरिएकाको चितवनका पुरुषको नतिजा नेगेटिभ

चितवन । ¥यापिड डायग्नोष्टिक परीक्षण ९आरडिटी०का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा प...

निगमलाई प्रतिस्पर्धी बजारमा अब्बल बनाउनुको विकल्प छैन : अध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले करीब तीन महिनाको अन्योलतापछि एक कुशल एवम् क्षमतावान् नेतृत्व पाएको छ । सरकार...

नागरिक दैनिकका पत्रकार पौडेललाई धम्क्याएकोप्रति महासङ्घकोे ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलीप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज ...