Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank
kabar dabali-P

बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन । बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका छन...

भरतपुरमा दुई जनाकाे पीसीआर परीक्षण पोजिटिभ, थप यकिन गर्न स्वाब टेकु पठाइयो

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएपछि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको छ । भरतपुरकै प्रयोगशालामा गरिएको ...

दोस्रो चरणको राहत बाँड्ने तयारी

झापा । झापाका स्थानीय तहले दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । जिल्लाका पन्ध्र स्थानीय तहमध्ये गौरादह, शिवसतासी, मेचीनगर र कनकाई नगरपालिकाले ...

कैलालीबाट भरुवा बन्दुकसहित मोहनबहादुर साउद पक्राउ

कैलाली । कृष्णपुर नगरपालिका– ४ नमूना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय एक व्यक्तिलाई आज पक्राउ गरेको छ । सामुदायिक वनमा ...

पत्रकारलाई निःशुल्क प्रेस ज्याकेट, पञ्जा र मास्क वितरण

काठमाडौं । कोभिड–१९ को महामारी तथा जोखिमका बीच आफ्नो पेशागत धर्म निभाइरहेका सञ्चारकर्मीलाई एक अनलाइन पत्रिकाले प्रेस ज्याकेट, पञ्जा र मास्क वितरण गरे...

कोरोना रोकथामबारे राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले गरिन् सातै प्रदेशका उपसभामुखसँग संवाद, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयबाट सातै प्रदेशसभाका उपसभामुखसँग भिडियो संवाद गरेकि छिन् । ...

पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो’

काठमाडौं । बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यस...

काठमाडौंको बौद्धबाट प्रहरीद्वारा विषादीयुक्त घरेलु मदिरा नष्ट

काठमाडौं । महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलिले ‘लकडाउन’को समयमा बिक्री वितरणका लागि तयार पारेको विषादीयुक्त घरेलु मदिरा नष्ट गरेको छ । विश्...

हेटौंडामा चारजनाको आरडीटी रिपोर्ट पोजिटिभ

मकवानपुर । हेटौंडामा चारजना व्यक्तिको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरसको एन्टिबडी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । जिल्...

भारतको यी ठूला सहर कोरोना भाइरस महामारीको 'रेड जोन' मा, के हुन्छ रेड जोनमा ?

नयाँ दिल्ली । राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतका छवटा ठूला सहरलाई कोरोनाभाइरस महामारीको \'रेड जोन\' अर्थात् खतरनाक क्षेत्रका रूपमा वर्...