Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank
kabar dabali-P

कोलम्बियाको जेलबाट कैदी भाग्न खोजेपछि हिंसा, २३ जनाको मृत्यु

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा कम्तीमा २३ जनाको ज्यान ...

साउदीमा २१ दिनका लागि कर्फ्यू

एजेन्सी । साउदी अरबमा सोमबारबाट राष्ट्रव्यापी कर्फ्यु लगाउने घोषणा भएको छ । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजे...

चीनमा पाँच दिनसम्म कोरोना भाइरसका नयाँ संक्रमित भेटिएनन् !

बेइजिङ । चीनमा कोरोना नयाँ संक्रमितमा एक जना पनि स्थानीय नरहेको बताईएको छ । कोरोना भाइरसको संक्रमण पहिलो पटक फैलिएको हुवेइमा पाँच दिन यता नयाँ संक्रम...

लामो दुरीका सार्वजनिक सवारी आजबाट बन्द, निजी गाडीले यात्रु ओसारे सरकारले जफत गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस्सो मबारबाट लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ। काठमाडौं उपत्यकाभित्र छोटो दुरीका ...

भारतका २२ राज्यमा मार्च ३१ सम्म ‘लकडाउन’

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा...

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न जर्मनीमा नयाँ नियम, चान्सलर एङ्गेला पनि क्वारन्टीनमा

एजेन्सी । कोरोनाभाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको छ। त...

कोरोना भाइरसबाट इटालीमा मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो

रोम । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । यो सँगै युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पु...

भारतमा 'जनता कर्फ्युु', प्रभाव नेपालमा पनि

काठमाडौं । प्रदेश २ को आठवटै जिल्लाको भारतसित जोडिएका अधिकांश सीमानाकाहरू बन्द भएका छन्। केही जिल्लाहरूमा नाका खुला रहेपनि भारतमा आइतवार \'जन कर्फ...

कञ्चनपुर जिल्लामा आज रातिदेखि अनिश्चितकालीन 'लक डाउन'

काठमाडौं। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाभाइरस संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउन जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाएको छ। यो निर्णय...

काेराेनाकाे महामारीकाे बेला क्रोएसियामा ५‍.३ रेक्टरको भुकम्प, मानिस आत्तिएर सडकमा निस्किए

एजेन्सी । क्रोएसियाको राजधानी जाग्रेबमा ५.३ रेक्टरको भूकम्प गएको छ। स्थानीय समयअनुसार आइतबार बिहान साढे ६ बजेतिर राजधानीनजिकै केन्द्रविन्दु भूकम्प गए...