Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank
kabar dabali-P

निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन् । विश्वव्यापी सङ्क्रमण भइर...

लक डाउन आदेश उलङ्घन गर्ने ९ सय गाडी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । ...

इतिहासमै पहिलो पटक ओलम्पिक खेल प्रतियोगिता सारिने

काठमाडौं । अन्ततः टोकियोमा हुुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्...

सङ्क्रमण शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाउन मुख्यमन्त्री राउतको अनुरोध

जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणका शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । ...

अर्को सूचना प्रकाशित नभएसम्म सेनाद्वारा बाह्य आगन्तुकको प्रवेश निषेध

काठमाडौं । नेपाली सेनाले कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभ...

अमेरिकामा कोरोना संक्रमण नयाँ उचाईमा, इपिसेन्टर हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । य...

टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने सरकारकाे तयारी, उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई...

चीनको वुहानमा पाँच दिनको शून्यतापछि फेरि नयाँ कोरोनाभाइरस सङ्क्रमण

एजेन्सी । अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ। कोभिड-१९ ...

सिमानामा अड्किएका नेपालीलाई नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौ । सरकारले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा म...

कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै दोहाबाट यात्रा गर्ने १ सय २५ जनाको पहिचान

काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठे...