Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank
kabar dabali-P

कोरोनाभाइरस सङ्क्रमण : चीनबाट आउनेहरूमाथि हङ्‍कङमा नयाँ क्वारन्टीन नियम लागु

एजेन्सी । हङ्‍कङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको छ। ...

राष्ट्रपति भण्डारीद्वारा निर्माणाधीन धरहरा अवलोकन, नौ महिनाभित्रै सम्पन्न हुने

काठमाडौं । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुने भएको छ ।...

कोरोना भाइरस प्रकोप : मृत्यु हुनेको संख्या ७२४ पुग्यो, ३४ हजार ४ सय भन्दा बढी संक्रमित

एजेन्सी । शुक्रबारमात्रै कोरोना भाइरसका कारण ८६ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसक...

केही दिनभित्रै नेपाल आइपुग्दै रेल सेट

धनुषा । धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुगेका छन् । निर्माणको काम सम्पन्...

नेपालले अमेरिकालाई दियो १९१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खे...

कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु

कजाकस्तान । मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठ जनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । कजाकस्त...

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई अख्तियारले जोगायाे : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनल...

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति : मन्त्री भट्टराई

कञ्चनपुर । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको ब...

बन्दीपुर सवारी दुर्घटना, १९ जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रे...

सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले आज बिहान ५ बजेर १५ मिनेटमा...